Sarokar News

Best News Forever

मन्त्रिपरिषद् बैठक

सत्ता गठबन्धनको छलफलअघि मन्त्रिपरिषद् बैठक

काठमाडौ, सत्ता गठबन्धनको मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि मन्त्रिपरिषदको बैठक सुरु भएको हो। यसपछि आजै बिहान साढे १० बजे बालुवाटारमै सत्ता गठबन्धनको बैठक बस्दै छ। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक राखेका हुन्।…