Sarokar News

Best News Forever

मन्त्रिमण्डल गठन

श्रीलंकामा नयाँ मन्त्रिमण्डल गठन

एजेन्सी, श्रीलङ्का राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्री नियुक्त गरेका छन्। उनीहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ खाएका छन्। राष्ट्रमा गम्भीर आर्थिक र राजनैतिक सङ्कटको बीचमा पु्रानो मन्त्रिमण्डलका सबै मन्त्रीहरूले आफ्नो राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै नयाँ मन्त्रीमण्डलको घोषणा…