Sarokar News

Best News Forever

महानगरको भागवण्डा

६ महानगरको भागवण्डा : भरतपुर माओवादीको भागमा पर्दा पोखरा एकीकृत समाजवादीको पोल्टामा

काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनले ६ वटा महानगरपालिकाको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ। त्यसका लागि मंगलबार अपराह्न गठबन्धनको बैठक बस्दैछ। तर, गठबन्धनको बैठकअघि नै ६ वटा महानगरपालिका भागवण्डाको करिब अन्तिम टुंगो लागिसकेको बताइएको छ। स्रोतका अनुसार २०७४ सालको स्थानीय…