Sarokar News

Best News Forever

महाप्रसाद अधिकारी

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

काठमाडौं, सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले डेप्युटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दएका छन्। ती मन्त्रीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्‍न उठेको र…