Sarokar News

Best News Forever

माधवकुमार नेपाल

नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन्। नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण…

गतनिर्वाचनमा प्राप्त मतका आधारमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

पर्वत, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन्। समाजवादी प्रेस संगठनले आज पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर…

एकीकृत समाजवादीका अध्यक्ष नेपाल बने चुनावी कमान्डर

काठमाडौ, सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई चुनावी कमान्डर तोकेको छ। आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीले नेपाललाई चुनावी कमान्डर बनाएको हो। समाजवादी चैत २६ र २७ मा बसेको केन्द्रीय सचिवालयको २०…

समाजबादी अध्यक्ष नेपाल टर्की प्रस्थान

काठमाडौं-  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने ‘इको क्लाईमेट कन्फ्रेस’ मा सहभागी हुन अध्यक्ष नेपाल सोमबार राति १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। टर्कीस एयरलाइन्सको उडानबाट इस्तानबुल हुँदै उनी अंकरातर्फ प्रस्थान गरेको…

ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र निवास जाने गरेका छन् : अध्यक्ष नेपाल

काठमाडौं, सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्। अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका हुन्।…

प्रतिगामीलाई ३० वैशाखको निर्वाचनले दण्डित गर्छ : अध्यक्ष नेपाल

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत् जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै…

तीन तहको निर्वाचनमा बर्तमान गठबन्धन मिलेर गए एमाले धूलोपिठो हुन्छ: अध्यक्ष नेपाल

धादिङ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा ५ दल (सत्तारुढ गठबन्धनका दलहरु) मिलेर जाँदा प्रतिपक्षी दल नेकपा एमाले धूलोपिठो हुने दाबी गरेका छन्। धादिङको गल्छीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाँदा सबै ठाउँमा…

गल्ती र कमीकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्नु : अध्यक्ष नेपाल

काठमाडौ, गल्तीको समीक्षा गर्दै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमीकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना…

सत्ता साझेदार दलबीच स्थानीय तहको निर्वाचनसम्म मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

काठमाडौ, सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनसम्म मिलेर जाने सहमति भएको बताएका छन्। बुधबार काठमाडौंमा पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष् नेपालले गठबन्धन वैशाख ३० का लागि तोकिएको स्थानीय तहको…