Sarokar News

Best News Forever

माधव नेपाल

माधव नेपालको प्रतिवेदनले गर्यो ओलीविरुद्ध सबै शक्ति एकजुट हुन आग्रह

काठमाडौं-  सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध देशका सबै शक्ति एकजुट हुनुपर्ने भावसहितको प्रतिवेदन पेस गरेका छन्। बुधबार सुरु भएको नेकपा एस केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले यस्तो प्रतिवेदन पेस गरेका हुन्। देशको राजनीति…