Sarokar News

Best News Forever

मिर्गौला रोग

सरकारले उपलब्ध गरायो ७० अस्पतालबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा (सूचीसहित)

काठमाडौं– नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला बिग्रिरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामी थपिने गरेका छन्। यस्तै,…