Sarokar News

Best News Forever

मिस वर्ल्ड

पोल्यान्डकी सुन्दरी बनिन २०२१ को मिस वर्ल्ड

एजेन्सी, मिस वर्ल्ड २०२१ को उपाधि पोल्यान्डकी सुन्दरीले जितेकी छन्। नेपाली समयानुसार बिहीबार बिहान पुएर्टो रिकोस्थित सान जुआनमा भएको प्रतिस्पर्धामा पोल्यान्डकी कारोलिना बिएलावस्का मिस वर्ल्डको उपाधि लिन सफल भएकी हुन्। अमेरिका, मेक्सिको, उत्तरी आयरल्यान्ड र आइभरी कोस्टका प्रतिस्पर्धीलाई पछि पार्दै…