Sarokar News

Best News Forever

मुद्रास्फीति

अकाशियो दैनिक उपभोग्य वस्तुको मूल्य, फागुनमा मुद्रास्फीति ७.१४ प्रतिशत

काठमाडौ, पछिल्लो समय नेपालमा मूल्यवृद्धि अकाशिएको छ । सरकारी तथ्याङ्कले मूल्यवृद्धि बढेको देखाएको हो । नेपाल राष्ट्र बैंक मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७८ फागुनमा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३…