Sarokar News

Best News Forever

मेलम्चीको पानी

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो

काठमाडौं- मेलम्ची खोलाको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ। सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्चीको मुहानबाट सुरुङमा छोडिएको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो। यो पानी अब सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ। प्रशोधन केन्द्रको प्राविधिक…

मेलम्चीको पानी आजदेखि सुरुङमा छाडियो, वैशाख पहिलो साताबाट वितरण गरिने

मेलम्ची, खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानको प्रयासमा सरकार लागेको बताएका छन् । मेलम्चीको पानी सुरुङ्मा पठाएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । स्व। कृष्णप्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा सम्पन्न गर्न पाएकोमा गौरव लागेको…

आजदेखि फेरि मेलम्चीको पानी काठमाडौं पठाइने

काठमाडौ, मेलम्ची खानेपानी आयोजनाले आजदेखि फेरि काठमाडौं उपत्यकामा पानी पठाउने भएको छ । मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिन लागेको हो । आयोजनाको पुनः उद्घाटन खानेपानी मन्त्री उमाकान्त चौधरीले…

चैत २९ चैतबाट आउने भयो मेलम्चीको पानी काठमाडौं

काठमाडौँ, मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने भएका छन् । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको…

वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा मेलम्चीको पानी काठमाडौ आउने

सिन्धुपाल्चोक, आउँदो चैतमा मेलम्चीको पानी काठमाडौँमा पु(याइने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले…