Sarokar News

Best News Forever

मैत्रीपूर्ण खेल

नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौ, नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको राष्ट्रिय टोली र स्थानीय क्लबसँग १–१ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ । यो खेल २४ मार्चमा हुनेछ ।…