Sarokar News

Best News Forever

मैत्रीपूर्ण फुटबल

मैत्रीपूर्ण फुटबल खेलमा थाइल्याण्डविरुद्ध खेल्दै नेपाल

काठमाडौ, फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत आज नेपालले थाइल्याण्डविरुद्ध खेल्दैछ । खेल थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई…