Sarokar News

Best News Forever

मोहम्मद अफताव आलम

आलमको मुद्दा माथेमा र सुवेदीको इजलासमा पेसी

काठमाडौं– बम विस्फोटको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांँग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ। शुक्रबार आलामको मुद्दा न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा पेसी रहेको छ। जिल्ला र उच्च…