Sarokar News

Best News Forever

यातायातको भाडा

सार्वजनिक यातायातको भाडामा १५%सम्म वृद्धि

काठमाण्डौ । सरकारले आज चैत २० गतेदेखि लागू हुने गरी लामा दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म बढाएको छ। पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक यातायातको भाडा बढाउने निर्णय भएको हो। यातायात व्यवस्था…