Sarokar News

Best News Forever

युक्रेन- रुस

युक्रेन- रुस युद्धमा अस्पतालमा भएको बम हमलाको सर्वत्र निन्दा

एजेन्सी, युक्रेनको दक्षिणी सहर मारिओपोल शहरमा भएको रुसी हवाई हमलामा एउटा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलालाई युद्ध अपराध भनेका छन् । रुसी फौजको हमलाबाट सर्वसाधारणलाई जोगाउन मानव निकासका लागि…