Sarokar News

Best News Forever

युरिया मल

चीनबाट भित्रियो २३२ मेट्रिक टन युरिया मल

काठमाडौं– चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल भित्रन थालेको छ। सिन्धुपाल्चोकस्थित सो नाका नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल…