Sarokar News

Best News Forever

युरोपा कन्फरेन्स लिग

युरोपा कन्फरेन्स लिग : सेमिफाइनलमा लेस्टरको भेट रोमासँग

एजेन्सी, इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फरेन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार राति सम्पन्न खेलमा पीएसभीलाई २-१ गोल अन्तरले हराउँदै लेस्टर अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा लेस्टरले पीएसभीसँग गोलरहित बराबरी खेलेको थियो। अब लेस्टरले सेमिफाइनलमा…