Sarokar News

Best News Forever

राणा र ओली

राप्रपा महामन्त्री राणाले भेटे एमाले अध्यक्ष ओली

काठमाडौं– राप्रपाका महामन्त्री धवलशमशेर राणाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेका छन् । नेपालगञ्जमा बिहीबार बेलुका अध्यक्ष ओली र महामन्त्री राणाबीच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा पार्टी कार्यक्रममा पुगेका ओली बिहीबार नेपालगञ्ज…