Sarokar News

Best News Forever

राप्रपा नेपाल र परिवार दल

एमालेले दियो राप्रपा नेपाल र परिवार दलसँग भएको सहमति कार्यान्वयन गर्न निर्देशन

काठमाडौं, नेकपा एमालेले गत चैत ३० गते राप्रपा नेपाल र नेपाल परिवार दलसँग भएको सहमति कार्यान्वयन गर्न प्रदेश तथा जिल्ला कमिटीलाई निर्देशन पठाएको छ। महासचिव शंकर पोखरेलले बुधबार पठाएको पत्रमा भनिएको छ,  सहमति पत्रको आधारमा पार्टीको प्रभाव र अवस्था हेरी…