Sarokar News

Best News Forever

रामकोट घटना

रामकोट घटना : ‘हामी संयुक्त रुपमा बिदा लिँदैछौं’ लेखेको नोट भेटियो

काठमाडौं, काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएको परिवारका ५ जनामध्ये एकको मृत्यु भएको छ भने ४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। ६२ वर्षीया इन्दिरामाया प्रधानसहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको…