Sarokar News

Best News Forever

रामचन्द्र पौडेल

प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन जरुरी छ : वरिष्ठ नेता पौडेल

तनहुँ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन कायम राख्न जरुरी रहेको बताएका छन् । बुधबार व्यास नगरपालिकाको ३० औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । ‘सत्ताको लागि हैन,…

रामचन्द्र पौडेलले पाए चुनावी तालमेलको मनिटरिङ गर्ने जिम्मेवारी

काठमाडौं– आशन्न स्थानीय तह निर्वाचनको मोडालिटी तयार गर्न बसेको पाँच दलीय गठबन्धनको बैठक सकिएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा चुनावी तालमेल, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र बिग्रँदो अर्थतन्त्रका विषयमा छलफल भएको बताइएको छ। बैठकमा सहभागी नेकपा…

संस्थापन इतरको नेता मै हुँ : रामचन्द्र पौडेल

काठमाडौं-  नेपाली कांँग्रेसको १४ औं महाधिवेशनको निर्णयबाट अलग भएको घोषणा गरेका नेता रामचन्द्र पौडेलले गुट बिउत्याउने प्रयास गरेका छन्। शुक्रबार आफू निकट नेताहरूलाई बोहोराटारमा बोलाएर पौडेलले गुट बिउत्याउने काशिश गरेका हुन्। काठमाडौंमा उपलब्ध केही नेता–कार्यकर्तालाई बोलाएर उनले संस्थापन इतर समूहको…

आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गर्दै वरिष्ठ नेता पौडेल

काठमाडौ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । उनले बोलाएको भेला आज बिहान ९ बजे काठमाडौंमा सुरु हुँदैछ । स्थानीय तहको निर्वाचन मिति नजिकिएपछि पौडेलले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । भेलामा उनले जिल्ला…

एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन् : पौडेल

तनहुँ– नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्। ‘ घर घर जाऔँस् कांँग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) ले मंगलबार डुम्रेमा आयोजना गरेको भेलामा नेता पौडेलले कांँग्रेसबीच एकता कायम गरी निर्वाचनमा जानुपर्नेमा…

कांँग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

तनहुँ- नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल तरुण दल भानु नगर समितिले मंगलबार आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए। नजिकिँदै गरेको स्थानीय…