Sarokar News

Best News Forever

राष्ट्र बैंक

अत्यावश्यकबाहेकका वस्तुको एलसी रोक्न राष्ट्र बैंकको कडा निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेकका वस्तुको आयातको उद्देश्यले प्रतीतपत्र (एलसी) नखोल्न कडा निर्देशन दिएको छ। आज २७ वटा वाणिज्य बैंकका सीईओहरुसँग आकास्मिक छलफल गर्दै केन्द्रीय बैंकले यस्तो कडा निर्देशन दिएको हो। शोधानान्तर घाटा कहालिलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै डुब्न…

नियम विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले गर्‍यो १४ बैंकलाई कारबाही

काठमाडौं– नियम विपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले पुस मसान्तसम्ममा १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा नेपाल बैंक, बाणिज्य बैंक, प्रभु बैंक, नबिल बैंक, हिमालयन…