Sarokar News

Best News Forever

रुसबाट तेल आयात

अमेरिकाले रुसबाट तेल आयातमा लगायो प्रतिबन्ध

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुस हमलाविरुद्धको जवाफमा उसको अर्थव्यवस्थालाई थप कमजोर बनाउने रणनीति लिएका छन्। बाइडेनले मंगलबार अमेरिकाले रुसबाट आयात हुने तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। र, उनले यससँगै अमेरिकाका ग्यास पम्पमा लागत बढ्नेसमेत दाबी गरेका छन्।…