Sarokar News

Best News Forever

रुसी तेल

अन्य देशलाई भने नकिन्न दबाब दिने अमेरिका धमाधम रुसी तेल उठाउँदै

एजेन्सी, एक रुसी अधिकारीले एकातिर अमेरिकाले रुसबाट ठूलो परिमाणमा तेल किनेर आफ्नो तेलको भण्डार बढाइरहेको खुलासा गरेका छन्। ती अधिकारी अमेरिकाले अर्कोतर्फ अन्य देशलाई रुसबाट तेल नकिन्न दबाब दिइरहेको दाबी पनि गरेका छन्। रुसी सुरक्षा परिषद्का उपसचिव मिखाइल पोपोभले रुसी…