Sarokar News

Best News Forever

लक्ष्मण कँडेल

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी

सुर्खेत, सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा उनी ९११ मतका साथ विजयी भएका हुन् । कँडेलका प्रतिस्पर्धी हर्षविक्रम खड्काले ८६३ मत प्राप्त गरे । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ९४१ मत ल्याएर गणेशकुमार बस्नेत…