Sarokar News

Best News Forever

ललितपुरमा भागबन्डा

ललितपुरमा भागबन्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनको निर्णय

काठमाडौ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ । कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा काांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दाबी छ ।…