Sarokar News

Best News Forever

लोकतान्त्रिक समाजवादी पार्टी

लोसपाले केन्द्रमा कसैसँग गठबन्धन नगर्ने, स्थानीय स्तरमा तालमेल गर्न तयार

काठमाडौ, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धन चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिसकेको छ। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अन्य दलसँग तालमेलको लागि ढोका खुल्ला राखेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेलको कुराकानी…