Sarokar News

Best News Forever

वर्ल्ड कप लिग–२

पपुवान्युगिनीविरुद्ध नेपाल ७ विकेटले विजयी, कुशल र आरिफको अर्धशतक

काठमाडौ, आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत पपुवान्युगिनीविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ। मंगलबार युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवान्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले १३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर पूरा ग¥यो। नेपाललाई जीत दिलाउने क्रममा दुई…