Sarokar News

Best News Forever

वायुप्रदूषण

वायुप्रदूषणको चपेटामा काठमाडौं, पानी नपरेसम्म तुवाँलो नहट्ने

काठमाडौं, विश्वकै प्रदूषित सहरमा काठमाडौं छैठौँ स्थानमा परेको छ। वायुको अनुगमन गर्ने स्वीस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैठौँ प्रदूषित सहर बनेको छ। विश्वकै प्रदूषित देशको सूचीमा नेपाल १० औँ स्थानमा छ। काठमाडौं उपत्यका धेरै प्रदूषित रहेको…