Sarokar News

Best News Forever

विजयकुमार यादव

लोसपा केन्द्रीय सदस्य यादव कांँग्रेस प्रवेश

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांँग्रेस प्रवेश गरेका छन् । यादव सप्तरीका हुन् । सानेपास्थित केन्द्रीय कार्यालयमा यादवलाई कांँग्रेससभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वउपसभापति विजयकुमार…