Sarokar News

Best News Forever

विजय सुवेदी

एमालेबाट भरतपुर महानगरको मेयरमा विजय सुवेदी

चितवन, प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदी उम्मेदवारमा सिफारिस भएका छन्। बागमती प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्रीसमेत रहेका सुवेदीलाई एमाले भरतपुर महानगर कमिटीले मेयरको उम्मेदवारमा सिफारिस गरेको हो। सुवेदीको नाम मेयरका रुपमा तल्ला कमिटीबाट आएको…