Sarokar News

Best News Forever

विद्यादेवी भण्डारी

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न प्रयत्नशील हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएकी छन् । आज शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षको सुरुआत भएको अवसरमा विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक…

विविधताबीचको एकता नै नेपालीको पहिचान र सामर्थ्य : राष्ट्रपति भण्डारी

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको बताएकी छन् ।​ होलीको शुभकामना सन्देश जारी गर्दै भण्डारीले विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामर्थ्य बनेको बताएकी छन् । त्यसले सम्पूर्ण…