Sarokar News

Best News Forever

विद्यालयमा खाजा

विद्यालयको खाजाले विद्यार्थी विद्यालयमा टिक्न थाले

बागलुङ, काठेखोला गाउँपालिका –३ धम्जा माझकटेराको निर्मल प्रा।वि।मा विगत तीन वर्षअघि १२ जना विद्यार्थी थिए । विद्यार्थी सङ्ख्या घटेपछि विद्यालय पायक पर्ने अर्को विद्यालयसँग गाभिनुपर्ने बाध्यता आयो । भूगोलको दृष्टिले विद्यालय मर्ज गर्न कठिन परेको परिस्थितिमा विद्यालयले विद्यार्थी आकर्षण गर्ने…