Sarokar News

Best News Forever

विष पिएका

विष पिएका परिवारका ४ सदस्यमध्ये ३ जनाको अवस्था गम्भीर

काठमाडौं, काठमाडौंको रामकोटमा एकसाथ विष पिएर बेहोस भेटिएका एकै परिवारका ५ जनामध्ये ४ जनाको उपचार जारी छ। एक जनाको भने घटनाकै दिन सोमबार राति मृत्यु भइसकेको छ। स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचाररत ४ जनामध्ये १ जनाको स्वास्थ्य सुधार भए पनि…