Sarokar News

Best News Forever

शंकर शर्मा

भारतले पठायो नेपाली राजदूत शंकर शर्माको एग्रिमो

काठमाडौ, भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शंकर शर्माको एग्रिमो नयाँ दिल्लीले पठाएको छ। भारतीय विदेश मन्त्रालयले बुधबार प्रस्तावित राजदूतको नाम सहमति दिएको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शर्माको नाममा बुधबार मात्रै भारतले सहमति दिएको हो। यससँगै अब शर्मालाई राष्ट्रपति…