Sarokar News

Best News Forever

शर्मिला वाइवा

अभिनेत्री रेखा थापालाई गाली गर्ने शर्मिला वाइवा पक्राउ

काठमाडौ, अभिनेत्री रेखा थापालाई युट्युवमार्फत गाली गलौज गर्ने शर्मिला वाइवालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार साइबर ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालले जानकारी दिए। आफूलाई गालि गलौज गरेको भन्दै नायिका तथा नेतृ रेखा थापाले साइबर ब्यूरोमा…