Sarokar News

Best News Forever

शेखर कोइराला

२०७४ मा जस्तै एमाले र माओवादी मिल्ने चिन्ता छ डा.कोइराला

काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले २०७४ सालमा जस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनसक्ने चिन्ता रहेको बताएका छन्। मंगलबार कोइराला निवासमा आयोजित चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उनले त्यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए। उनले गठबन्धन केका लागि गर्ने…