Sarokar News

Best News Forever

श्रम स्वीकृति

वैशाख २ देखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

काठमाडौं, वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत…