Sarokar News

Best News Forever

श्रीलंकामा संकटकाल

श्रीलंकामा आर्थिक संकट चुलियो, सबै मन्त्रीले दिए एकसाथ राजीनामा

एजेन्सी, श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर, त्यसरी मन्त्रीहरूले एकसाथ…