Sarokar News

Best News Forever

सत्ता गठबन्धन

सत्ता गठबन्धनले वैशाख १८ देखि संयुक्त चुनावी सभा गर्ने

काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। गुरुङका अनुसार आगामी वैशाख १८…

सत्ता गठबन्धनबीच महानगर /उपमहानगरका मेयर/उपमेयर भागबण्डामा सहमति (सहमतिसहित)

काठमाडौं- सत्ता गठबन्धनको बैठक महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुंगो लगाएको छ। सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरमा साझा उम्मेदवार दिनेछ। त्यस्तै, वीरगंज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ। त्यस्तै, नेकपा माओवादी केन्द्रले…

भागबन्डा मिलाउन निर्णायक छलफलमा बस्दै गठबन्धनका शीर्ष नेताहरू

काठमाडौ, आज पनि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने ‘निर्णायक’ बैठकमा सोमबार सहमति जुट्न बाँकी रहेका केही कुरामा छलफल हुने बताइएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार…

महानगर–उपमहानगरका प्रमुख–उपप्रमुख पद भागबन्डा गर्न ‘निर्णायक’ बैठक सुरु

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको बैठक बसिरहेको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक बसिरहेको हो। बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष…

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौ, स्थानीय तहको निर्वाचन आउन एक महिना पनि बाँकी छैन । ३० वैशाखमा हुन लागेको निर्वाचनका लागि आयोगले दलहरूलाई ११ र १२ वैशाखमा मनोनयन गर्न भनेको छ । मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी रहँदा दलहरूले सबै ठाउँमा उम्मेदवारको…

सत्ता गठबन्धनले सोमबार महानगर र उपमहानगरको भागबण्डा टुंग्याउने

काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाबारे सोमबारसम्म टुंगो लगाइसक्ने निर्णय गरेका छन्। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा सोमबारसम्म टुंगो लगाइसक्ने निर्णय गरेको हो। गठबन्धनको…

गठबन्धनले तय गर्यो उम्मेदवार चयनको मापदण्ड

काठमाडौ, सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको छ । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए…

सत्ता गठबन्धनको बैठक बस्दै, महानगर र उपमहानगर बाँडफाँट हुने सम्भावना

काठमाडौ, आउने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दल आज ९सोमबार० यस विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बैठक गर्दै छन्। गठबन्धनमा सरकारको नेतृत्वकर्ता नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र,…