Sarokar News

Best News Forever

सत्ता साझेदार दल

आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एकअर्कालाई सहयोग गर्न सत्ता साझेदार दलको अपिल

काठमाडौं, सत्ता गठबन्धनका पाँच दलले सामूहिक अपिल जारी गर्दै आपसी सहयोग गर्ने प्रण गरेका छन्। तालमेलका विषयमा स्थानीय स्तरमा देखिन थालेका बेमेललाई सम्बोधन गर्दै यस्तो प्रण गरेका हुन्। अपिलमा भनिएको छ, लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र…