Sarokar News

Best News Forever

सप्ताह ज्ञान

काठमाडौको मृगस्थली गोरक्षनाथ मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

 काठमाडौ, नयाँ बर्षको पावन अबसरमा काठमाडौको मृगस्थली गोरक्षनाथ मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०७९ सुरु भएको छ । शनिबारबाट सुरु भएको महायज्ञ आगामी ९ गते समापन हुने छ । आध्यात्मिक चिन्तनबाट रास्ट शान्ति, लाक कल्याण समस्त जीवात्माहरुको सुख…