Sarokar News

Best News Forever

समाजवादी पार्टी

बाँकेमा जनता समाजवादी पार्टीद्वारा गठबन्धन नगर्ने निर्णय

नेपालगञ्ज, जनता समाजवादी पार्टी बाँकेले बाँके जिल्लाका चार वटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ । पार्टीको सो निर्णयलाई जसपाको प्रदेश र केन्द्रमासमेत पठाई सकिएको जनाइएको छ । जसपाको बाँके जिल्ला कार्यसमितिले नेपालगञ्ज उपमहानगर, डुडुवा, जानकी तथा नरैनापुर गाउँपालिकामा कुनै…