Sarokar News

Best News Forever

सर्वोच्च अदालत

ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुल्यो

काठमाडौ, सर्वोच्च अदालतले ठेकेदारलाई सशर्त उम्मेदवार बन्ने बाटो खुला गरिदिएको छ । सर्वोच्चले सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई उम्मेदवार बन्नबाट नरोक्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको हो । यो आदेशसँगै ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुलेको हो ।…

एआइजी बढुवाविरुद्धको रिट सर्वोच्चले गर्यो स्थगित

काठमाडौं, नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट सोमबार स्थगित भएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेशी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेशी स्थगित गराएको हो…

स्थानीय तहको निर्वाचन रोक्न माग गरिएको रिटको सुनुवाइ आज

काठमाडौं– वैशाख ३० गतेको चुनाव रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ। महोत्तरीको भँगाहा नगरपालिका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले पनि दर्ता गराएको रिट सर्वोच्चमा विचाराधीन छ। उनीहरुको रिटमा तेस्रो चरणमा…