Sarokar News

Best News Forever

सवारी भाडादर

अन्तर प्रदेशीय सवारी भाडादर बढाउन सैद्धान्तिक सहमति, नयाँ भाडादर आइतबार सार्वजनिक गरिने

काठमाडौं, सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामोदुरीका यातायाताको भाडा बढाउन सैध्दान्तिक सहमति दिएको छ । पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भएपछि सरकारले स्वचालित भाडा निर्धारणको अवधारणा अनुरुप सो भाडादर वृद्धिका लागि मन्त्रिस्तरीय निर्णयबाट सैध्दान्तिक सहमती दिइएको यातयात व्यबस्था महानिर्देशक नमराज घिमिरेले…