Sarokar News

Best News Forever

साउदीका विदेशमन्त्री

१२ वर्षपछि साउदीका विदेशमन्त्री नेपाल आउँदै

काटठमाडौ, साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद सोमबार नेपाल आउँदैछन्। फैजल त्यहाँका राजकुमार पनि हुन्। १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए। तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल…