Sarokar News

Best News Forever

साउदी विदेशमन्त्री

साउदी विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं, दुई दिने नेपाल भ्रमणमा आएका साउदी विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउदले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ। साउदी राजकुमार फैजल सोमबार साँझ २३ सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौं ओर्लिएका थिए। परराष्ट्र मन्त्रालयको औपचारिक…