Sarokar News

Best News Forever

साफ यु‍-१८ च्याम्पियनसिप

साफ यु‍-१८ च्याम्पियनसिपमा पहिलो जीतको खोजीमा नेपाल

काठमाडौ, भारतमा जारी साफ यु १८ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेलमा आज बंगलादेशको सामना गर्दैछ । खेल जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा बेलुका सवा ७ बजे सुरु हुनेछ । बंगलादेशलाई हराउँदै नेपाल पहिलो जीत निकाल्न चाहन्छ । तर, गत…