Sarokar News

Best News Forever

साफ यु–१८

साफ यु–१८ च्याम्पियनसिपः नेपालको लगातार दोस्रो पराजय

काठमाडौ, भारतको जमसेदपुमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ । नेपाल आज सम्पन्न खेलमा साविक विजेता बंगलादेशसँग ४–२ ले पराजित भएको हो । खेलको पहिलो मिनेटमै अफिदा खानदकेरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।…