Sarokar News

Best News Forever

साफ यू–१८ महिला च्याम्पियनसिप

साफ यू–१८ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं– साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज (मंगलबार)देखि सुरु हुँदैछ। भारतको जमसेदपुरमा हुने यू–१८ महिला साफको उद्घाटन खेलमा नेपाल र भारतबीच भिड्दै छन्। नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत…